Tagged With: country
देश हाम्रो
Share सज्जनले पिटाई खाने अनि पिट्ने ले स्याब्बासी पाउने देश हाम्रो ! अपराधीलाई कारबाही गर्दा बिरोध हुने देश हाम्रो ! योग्यहरुलाई अयोग्यहरुले नेतृत्व गर्ने देश हाम्रो ! इमान्दारहरुलाई दमन र भ्रस्टाचारहरुलाई प्रोमोशन गर्ने देश हाम्रो ! कानुन पालना गर्नेलाई सजाय र उल्लङ्घन गर्नेलाई सम्मान गर्ने देश हाम्रो ! जनता छन् तिन करोड, मानछन् भगवान तेत्तिस … Continue reading