browser icon
You are using an insecure version of your web browser. Please update your browser!
Using an outdated browser makes your computer unsafe. For a safer, faster, more enjoyable user experience, please update your browser today or try a newer browser.

देश हाम्रो

Posted by on June 16, 2011

सज्जनले पिटाई खाने अनि पिट्ने ले स्याब्बासी पाउने देश हाम्रो !
अपराधीलाई कारबाही गर्दा बिरोध हुने देश हाम्रो !
योग्यहरुलाई अयोग्यहरुले नेतृत्व गर्ने देश हाम्रो !
इमान्दारहरुलाई दमन र भ्रस्टाचारहरुलाई प्रोमोशन गर्ने देश हाम्रो !
कानुन पालना गर्नेलाई सजाय र उल्लङ्घन गर्नेलाई सम्मान गर्ने देश हाम्रो !
जनता छन् तिन करोड, मानछन् भगवान तेत्तिस करोड तर पनि असुरछित छ यो देश हाम्रो !
खोइ के गरि होला राम्रो यो देश हाम्रो ??

utshabpokhrel@gmail.com

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>